2003-01-13 - incident - Bhojpur district २०५९-०९-२९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-08726 अभिलेखालय सि. नं.: NCA-08726

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10159
  • अ. नं.18
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • टोलको नाम:गढीगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:प्रमिला खवास
  • जन्म मिति:
  • साल:2043
  • महिना:01
  • गते:00
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • टोल:गढीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:खवास
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामअरुण माध्यमिक विध्यालय दिङला भोजपुर
  • पद:विध्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामहेमबहादुर खवास
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग मोर्टार्रको र्छरा शरीरबाट निकाल्न नसकेका कारण उनका दुवै खुट्टा सुकेका छन् भने र्छरा रहेका शरीरका अन्य भाग पनि पाक्ने गरेका छन्।
  • उपचार गराएको अस्पतालको नाम
  • वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
  • उपचार मिति 2059-10-02
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • शरीरका विभिन्न भागमा लागेका बमका छर्रा निकाल्न नसक्दा दीर्घकालीन असर परेको छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:केउरेनीपानी
  • वार्ड नं.:7
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):केउरेनीपानी गाविस-७ की १६ बर्षीया प्रमिला खवास संखुवासभाको तुम्लिङ्गटारबाट गस्तीमा आएको सशस्त्र प्रहरी बल र माओवादी सेनाबीच केउरेनपानी गाविसमा ०५९ पुस २९ गते दिउँसो भएको दोहोरो भिडन्तका क्रममा सशस्त्र प्रहरीले माओवादीलाई प्रहार गरेको टु र्इन्च मोटार विस्फोट हुँदा गम्भीर घाइते भइन्। मोटार्रको छर्रा शरीरबाट निकाल्न नसकेका कारण उनका खुट्टा र शरीर पाक्ने गरेको छ। उनको हालसम्म उपचार हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री