2003-01-13 - incident - Bardiya district २०५९-०९-२९ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08725 अभिलेखालय सि. नं.: NCA-08725

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11324
  • अ. नं.568
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:4
  • टोलको नाम:कृष्णनगर
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद रिजाल
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:नारायणघाट
  • लिङ्ग:पुरुष
  • थर:रिजाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णप्रसाद रिजाल
  • आमाको नाम:रुकुवना रिजाल
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इश्वरी रिजाल
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितवन नारायणघाट
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • आउनेजाने गरेका छन्।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल बर्दिया
  • मिति:2059-09-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भाडा घाट बबई नदी।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया बदालपुर गाविस-४ कृष्णनगरका ४५ वर्षीय हरिप्रसाद रिजाललाई ०५९ जेठ २९ गते साँझ ७ बजे माओवादीको समूहले सुराकी गरेको आरोपमा घरमा बसिरहेको अवस्थामा कव्जामा लिई लाठी प्रहार गरी घाइते बनाए। उनको उपचार गराउन सदरमुकाम गुलरिया ल्याउँदै गर्दा ०५९ जेठ ३० गते मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री