2003-01-10 - incident - Jumla district २०५९-०९-२६ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-08711 अभिलेखालय सि. नं.: NCA-08711
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11630
- अ. नं.3
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:कुँडारी
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शेरबहादुर बस्नेत सुन्दर
- जन्म मिति:
- साल:2043
- महिना:01
- गते:01
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कोर्ताङ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बसनेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामदशरथपुर डीभिजन कार्यालय
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनमुक्ती सेना सेक्सन कमान्डर
- बाबुको नाममुनबहादुर बस्नेत
- आमाको नाम:देवा बस्नेत
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग देब्रे खुट्टाको औला गुमेको
- उपचार गराएको अस्पतालको नाम
- आन्तरीक
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-26
- समय:00:00:00 N/A
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:कुँडारी
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला कोर्ताङ ४ का १६ वर्षिय शेरबहादुर बस्नेत माओवादी सेना र सरक्षा कर्मी बिच २०५९ पुस २६ गते जुम्ला जिल्लाको कुडारी गाबिसमा भएको दोहोरो भिडन्तमा परी उनको बाँया खुट्टाको ला गुमेको छ।