2003-01-09 - incident - Siraha district २०५९-०९-२५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-08710 अभिलेखालय सि. नं.: NCA-08710

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7022
  • अ. नं.86
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:कर्जन्हा
  • वार्ड नं.:4
  • टोलको नाम:कर्जन्हा
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रनारायण श्रेष्ठ
  • जन्म मिति:
  • साल:2014
  • महिना:01
  • गते:14
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:2
  • टोल:वन्दिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:वडहरामाल
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेवार
  • जात:आदिवासी
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजुक्त नारायण श्रेष्ठ
  • आमाको नाम:मनमाया श्रेष्ठ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:कर्जन्हा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2059-09-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कमला नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बडहरामाल गाविस २ स्थित बन्दीपुर टोल निवासी पूर्व प्रहरी हवल्दार चन्द्रनारायण श्रेष्ठलाई २०५९ पुस २५ गते साँझ कर्जन्हा गाविसको बजारमा आमसभामा सहभागी भएका बेला माओवादी कार्यकर्ताहरुले पछाडिबाट गोली हानी हत्या गरे। पीडित उक्त ठाउँमा जनमोर्चा नेपालद्वारा शहीद जयगोबिन्द साहको वार्षिक स्मृतिसभामा सामेल भएका बेला ८ देखि १० जना माओवादी कार्यकर्ताहरुले उनीमाथि गोली प्रहार गरेका थिए। उनको गोली लागी घटनास्थलमै मृत्यु भएका श्रेष्ठको लासको पोस्टमार्टम पुस २६ गते जिल्ला अस्पताल सिरहामा गरि परिवारजनले सोही दिन कमला नदीमा सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री