2003-01-09 - incident - Dhanusha district २०५९-०९-२५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-08707 अभिलेखालय सि. नं.: NCA-08707

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.5095
  • अ. नं.10
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:गिद्धा
  • वार्ड नं.:6
  • टोलको नाम:जोगोहरापुल
  • पीडित विवरण
  • पीडितको नाम:केदारनाथ कुँवर
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:10
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:सुनवल
  • वार्ड नं.:6
  • टोल:विसासय
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुवँर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी चौकी गिद्धा धनुषा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेरसनाथ कुँवर
  • आमाको नाम:रामदेवी कवर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:महलकुमारी कुँवर
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-25
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:गिद्धा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र प्रहरी अस्पताल महाराजगञ्ज
  • मिति:2059-09-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • त्रिवेणीधान नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनवल गाविस-६ निवासी २६ वर्षीय प्रहरी जवान केदारनाथ कुँवर धनुषा जिल्लाको इप्रका कार्यालय गिद्धा गाविसमा रहेको अवस्थामा मिति २०५९ मंसिर १२ गते गस्तीमा गएको बेला धनुसा जिल्लाको गोगिमारा नजिकै पर्ने बाटोमा माओवादीले गोली हानी घाइते वनाएकोमा उपचारको क्रममा ०५९ पुस २५ गते वीरेन्द्र सैनिक अस्पताल काठमाडौमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री