2003-01-07 - incident - Banke district २०५९-०९-२३ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-08692 अभिलेखालय सि. नं.: NCA-08692
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8774
- अ. नं.316
- घटना भएको जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- टोलको नाम:सिधनियाघाट
- पीडित विवरण
- पीडितको नाम:जोगिलाल यादव
- जन्म मिति:
- साल:1993
- महिना:00
- गते:00
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:काम्दी
- वार्ड नं.:8
- टोल:कम्दी
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:17
- टोल:शान्तिपुर
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:अवधी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस कृयाशील सदस्य
- बाबुको नामभगौतीप्रसाद यादव
- आमाको नाम:स्व
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:छेदना यादव
- छोराको संख्या:2
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगंज नपा-१३ बाँके जिल्ला प्रसासन कार्यालय अगाडि
- मिति 2059-09-26
- पुनस्थापित भएको भए मिति2061-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-23
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:फत्तेपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अंचल अस्पताल नेपालगंज
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भारतको अयोध्या
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला काम्दी गाविस-८ का ६६ वर्षीय जोगिलाल यादवलाई ०५९ पुस २३ गते साँझ ८ बजे घरमा बसेको अवस्थामा ३०/३५ जनाको संख्यामा आएका माओवादीले यादवसँग हतियार मागे। हतियार दिएपछि धनसम्पति लुटपाट गरी यादवलाई समेत अपहरण गरे। अपहरण पश्चात फत्तेपुर गाविस-९ सिधनिया घाट पुर्याइ गोली हानी हत्या गरे। छातीमा गोली लागेका यादवको लास २०५९ पुस २६ गते सिधनियाघाटनजिक राप्ती नदीमा घरपरिवारले भेटेका थिए।