2003-01-05 - incident - Ramechhap district २०५९-०९-२१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-08689 अभिलेखालय सि. नं.: NCA-08689

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10234
  • अ. नं.192
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:8
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर थामी (चट्याङ)
  • जन्म मिति:
  • साल:2044
  • महिना:12
  • गते:07
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोल:लहरेटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:5
  • टोल:लहरेटोल
  • लिङ्ग:पुरुष
  • थर:थामी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमिलिसिया सदस्य
  • बाबुको नामधनमान थामी
  • आमाको नाम:सेती थामी
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:पुरानागाउँ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डडुवा गाविस-५ का १५ वर्षीय वीरबहादुर थामीको ०५९ पुस २१ गते रामेछाप जिल्लाको पुरानागाउँ गाविसमा आफ्नै पार्टीको काम गर्दै हिँड्ने क्रममा आफैले बोकेको ग्रिनेट विष्फोट भई मृत्यु भयो। उनी माओवादी कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री