2003-01-05 - incident - Khotang district २०५९-०९-२१ - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-08688 अभिलेखालय सि. नं.: NCA-08688

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.700
  • अ. नं.21
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • टोलको नाम:दिक्त्तेत
  • पीडित विवरण
  • पीडितको नाम:सञ्जय सुवेदी
  • जन्म मिति:
  • साल:2034
  • महिना:06
  • गते:15
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:6
  • टोल:पेलुङगा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:थुम्की
  • वार्ड नं.:6
  • टोल:पेलुङगा
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामरणिसंह दल गुल्म खोटाङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामवालाचन सुवेदी
  • आमाको नाम:रुनति सुवेदी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन, नेपाल सरकार
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:दिक्तेल
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उपनपा- १० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुम्की गाविस-६ निवासी खोटाङ जिल्लास्थित नेपाली सेनाको रणसिंह दल गुल्ममा कार्यरत २५ वर्षीय सञ्जय सुवेदीको गस्तीमा जाने क्रममा ०५९ पुस २१ गते माओवादीले धापेको विद्युतीय धरापमा परी मृत्यु भएको हो। उक्त घटनामा परी ओखलढुङगाका एक सैनीकको पनि मृत्यु हुनुको साथै छ जना घाइते भएको खवर रेडियो नेपालबाट भोलिपल्ट पीडित परिवारले थाहा पाएको थिए। त्यसपछि काठमाडौमा खवर गरेको र लास २ दिनपछि हेलिकप्टर मार्फत् पोखरामा ल्याई सतगत् गरिएको थियो। पीडित परिवारको घरमा माओवादीहरु खाना खान आउने र छोरालाई सेनामा जागीर छोडन बेलाबेलामा धम्की दिएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री