2003-01-03 - incident - Kalikot district २०५९-०९-१९ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-08671 अभिलेखालय सि. नं.: NCA-08671

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3395
  • अ. नं.7
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोलको नाम:मझपानी
  • पीडित विवरण
  • पीडितको नाम:खेमराज मल्ल
  • जन्म मिति:
  • साल:2051
  • महिना:08
  • गते:21
  • उमेर:7
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:पाँखा
  • वार्ड नं.:1
  • टोल:सेरावाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ठकुरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामबालमन्दिर मान्मा
  • पद:विधार्थी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकल बहादुर मल्ल
  • आमाको नाम:कृष्ण मल्ल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्म कालिकोट
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल कालिकोट
  • मिति:2059-09-20
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मान्मा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँखा गाविस-१ निवासी ७ वर्षीय खेमराज मल्लको ०५९ पुस १९ गते सदरमुकाम मान्मा नजिकैको धारामा नुहाउदै गरेको बेलामा वेवारिसे अवस्थामा राखिएको बम सोही गाविसका भरत मल्लले भेटाइ उनलाइ दिएपछि विष्फोट भइ मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री