2003-01-03 - incident - Banke district २०५९-०९-१९ - घटना - बाँके जिल्ला
Archive ref no: NCA-08667 अभिलेखालय सि. नं.: NCA-08667
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.10425
- अ. नं.698
- घटना भएको जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:7
- टोलको नाम:गावर
- पीडित विवरण
- पीडितको नाम:तिलकबहादुर केसी
- जन्म मिति:
- साल:2039
- महिना:03
- गते:05
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:लिवाङ्ग
- वार्ड नं.:5
- टोल:धनमुडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:केसी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामबागेश्वरी सस्शत्र प्रहरी गण शमशेरगंज बाँके
- पद:सहायक हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममतीराम केसी
- आमाको नाम:हीराकुमारी केसी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बाँके
- गाविस:खासकुश्मा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लिवाङ गाविस ५ निवासी बागेश्वरी सशस्त्र प्रहरी गणा शमशेरगंज बाँकेमा कार्यरत सहायक हवल्दार २० वर्षीय तिलकबहादुर केसी गस्तीमा गएर फर्कने क्रममा खासकुस्मा गाविस ७ गावर नजिक २०५९ पुस १९ गते माओवादीले थापेको एम्बुसमा परी मृत्यु भएको थियो।