2003-01-02 - incident - Kalikot district २०५९-०९-१८ - घटना - कालिकोट जिल्ला

Archive ref no: NCA-08652 अभिलेखालय सि. नं.: NCA-08652

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.3650
  • अ. नं.140
  • घटना भएको जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:भैरवबहादुर मल्ल
  • जन्म मिति:
  • साल:2050
  • महिना:05
  • गते:14
  • उमेर:9
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:पाँखा
  • वार्ड नं.:4
  • टोल:दशाला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाममहादेव निमावि वालमन्दिर
  • पद:विधार्थी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरतन बहादुर मल्ल
  • आमाको नाम:पत्मकौरा मल्ल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्मा कालीकोट
  • मिति 2057-07-14
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित अवस्थामै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कालिकोट
  • गाविस:मान्माखाडाचक्र
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखा गाविस-४ निवासी सदरमुकाम मान्म बाबु आमाका साथ विस्थापित भई बसेका ९ वर्षीय भैरवबहादुर मल्लको ०५९ पुस १८ गते दिउँसो १ बजे सदरमुकाम नजिकैको धारामा नुहाउन गएको बेला माओवादीले सुरक्षा सेनाको लागी राखेको बम विष्फोटन हुँदा उनको मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री