2003-01-02 - incident - Bardiya district २०५९-०९-१८ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08645 अभिलेखालय सि. नं.: NCA-08645
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5306
- अ. नं.337
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:दौलतपुर
- वार्ड नं.:2
- टोलको नाम:छोटकी दौलतपुर
- पीडित विवरण
- पीडितको नाम:सोभारी थारु
- जन्म मिति:
- साल:2037
- महिना:05
- गते:15
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:पाताभार
- वार्ड नं.:9
- टोल:वनकट्टी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपुचुवा थारु
- आमाको नाम:बेचनी थारु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मैना देवी थारु
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-18
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:दौलतपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पाताभार ९ घरमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पाताभार गाविस-९ वनकटटीका २२ वर्षीय सोभारी थारुलाई २०५९ पुस १८ गते विहान १० बजे पशुपतिनगर गाविसमा रहेका अस्थायी वेस क्याम्पबाट आएका शाही सेनाले घरमै चप्पल सिलाई रहेको अवस्थामा एकै छिन काम छ भनेर लगे। सोही गाविसको शान्ति बजारसम्म लगेको देखियो। सोही दिन दौलतपुर गाविस-२ छोटकी दौलतपुरमा उनको गोली हानी हत्या गर्यो। घटना भएको दुई दिनपछि पीडितको लास भेटियो। घटना घटाउनमा पशुपतिनगर गाविसका नक्कु थारु र पाताभार गाविस-९ का सन्तराम थारुको हात रहेको पीडित परिवारले बताए। नक्कु हाल घरै छन् र सन्तराम नेपाली सेनामा कार्यरत छन्।