2003-01-01 - incident - Sankhuwasabha district २०५९-०९-१७ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-08643 अभिलेखालय सि. नं.: NCA-08643

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2000
  • अ. नं.20
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:2
  • टोलको नाम:माड्सिमा
  • पीडित विवरण
  • पीडितको नाम:गणेशमान अधिकारी
  • जन्म मिति:
  • साल:2020
  • महिना:02
  • गते:17
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:पाथीभरा
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामराजारानी प्रा.बि. पाथीभरा
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम बहादुर अधिकारी
  • आमाको नाम:राम कुमारी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिनेश्वरी अधिकारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमांडौ कपन-३
  • मिति 2060-08-10
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल काठमाडौंको कपनमा सानो पसल गरेर बसिरहेको छ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:पाथीभरा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाथिभरा गाविस-६ निवासी शिक्षक ३९ वर्षीय गणेशमान अधिकारीलाई ०५९ पुस १३ गते आफ्नै घरमा रहेको अवस्थामा माओवादी कार्यकर्ताहरुले अपहरण गरी ०५९ पुस १७ गते नजिकैको जंगलमा लगि धारिलो हतियार प्रयोग गरि हत्या गरेका थिए। पीडितको लास ०५९ पुस २० गते मात्र स्थानियवासीले भेटाएका थिए। उनको पोष्टमाटम नगरी सदगत गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री