2003-01-01 - incident - Lalitpur district २०५९-०९-१७ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-08641 अभिलेखालय सि. नं.: NCA-08641

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1266
  • अ. नं.10
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गजेन्द्रबहादुर थापा
  • जन्म मिति:
  • साल:1995
  • महिना:00
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली काँग्रस
  • पद:गाविस सचिव
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
  • बाबुको नामबृषबहादुर थापा
  • आमाको नाम:कृष्णकुमारी थापा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिश्री थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-17
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:छम्पी
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:आर्मी अस्पताल छाउनी
  • मिति:2059-09-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छम्पी गाविस-२ निवासी गजेन्द्रबहादुर थापालाई २०५९ पुस ९ गते छोरालाई गोली नहान्न भन्न जाँदा माओवादी कार्यकर्ताले २०५९ पुस ९ गेत गोली हानी घाइते भएकोमा वीरेन्द्र सैनिक अस्पतालमा २०५९ पुस १७ गते उपचारको क्रममा मृत्यु भएको थियो। २०५९ पुस ९ गते माओवादी कार्यकर्ताले गोली हानी उनका छोरा प्रदिपबहादुर थापाको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री