2003-01-00 - incident - Bara district २०५९-०९-०० - घटना - बारा जिल्ला
Archive ref no: NCA-08637 अभिलेखालय सि. नं.: NCA-08637
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9490
- अ. नं.98
- घटना भएको जिल्ला:बारा
- गाविस:पर्र्सौनी
- वार्ड नं.:5
- टोलको नाम:पर्सोना
- पीडित विवरण
- पीडितको नाम:विष्णु चौधरी
- जन्म मिति:
- साल:2024
- महिना:00
- गते:00
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:पर्र्सौनी
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:पर्र्सौनी
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:आदिवासी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, समर्थक
- बाबुको नाममहावीर चौधरी
- आमाको नाम:विलासिया थरुनी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सिहन्तरी चौधरी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-10-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:पर्र्सौनी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पर्सौनी गाविस ५ का विष्णु चौधरी २०५९ माघ महिनामा सोही गाविसमा सुंयुक्त सुरक्षाफौजको कारबाहीमा गोली लागि मृत्यु भएको थियो।