2003-00-00 - incident - Humla district २०५९-००-०० - घटना - हुम्ला जिल्ला
Archive ref no: NCA-08614 अभिलेखालय सि. नं.: NCA-08614
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.283
- अ. नं.6
- घटना भएको जिल्ला:हुम्ला
- गाविस:गोठी
- वार्ड नं.:3
- टोलको नाम:पुमा
- पीडित विवरण
- पीडितको नाम:अजविर बुढा (अटुट)
- जन्म मिति:
- साल:2028
- महिना:01
- गते:01
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:गोठी
- वार्ड नं.:3
- टोल:पुमा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डि सि एम
- बाबुको नामधार्ने बुढा
- आमाको नाम:झला बुढा
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाहिने हात छैन
- उपचार गराएको अस्पतालको नाम
- काठमाण्डौ / नेपालगंज
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2060-00-00
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:हुम्ला
- गाविस:गोठी
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठी गाविस-३ निवासी ३९ वर्षीया अजविर बुढा (अटुट)को २०६० सालमा माओवादी पार्टीको युद्ध सामाग्री सकेट बम बनाउने क्रममा विस्फोट हुँदा दाहिने हातको पञ्जा सहित छुटिदा अपाङग भएका थिए।