2002-12-31 - incident - Bardiya district २०५९-०९-१६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08607 अभिलेखालय सि. नं.: NCA-08607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5840
  • अ. नं.461
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:5
  • टोलको नाम:छोट भवरी
  • पीडित विवरण
  • पीडितको नाम:हेमराज थारु
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:5
  • टोल:छोटकी भौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामकुलोपानी चौधरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर थारु
  • आमाको नाम:हेलिया थारु
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुवारी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गुलरिया
  • मिति 2059-11-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • वीर अस्पताल काठमाण्डौ
  • उपचार मिति 2059-09-22
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार गराई राख्नुपर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:वदालपुर
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वदालपुर गाविस-५ छोटकी भवराका ५६ वर्षीय हेमराज थारुलाई २०५९ पुस १६ गते आफ्नै गाउँको पश्चिम पट्टी बाटोमाछ६ जनाको समूहमा आएका माओवादीको समूहले कब्जामा लिएर दाहिने हात धारीलो हतियारले भाँचिदिएर उनलाइ गाउँ नजिकै रहेको पुलमा माओवादीले राखेको बम सुरक्षाकर्मीलाई देखाई दिएको आरोपमा घटना घटाएको पीडितले बताए। उनको हात उपचारको क्रममा वीर अस्पताल काठमाण्डौमा काटिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री