2002-12-29 - incident - Nuwakot district २०५९-०९-१४ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-08601 अभिलेखालय सि. नं.: NCA-08601
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.439
- अ. नं.2
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:कार्कीमनकामना
- वार्ड नं.:9
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:भोजबहादुर गुरुङ
- जन्म मिति:
- साल:2023
- महिना:05
- गते:20
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:3
- टोल:ठुलो गाउ
- अस्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:ठूलो गाउँ
- वार्ड नं.:3
- टोल:ठुलो गाउ
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नामनेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रसुवा
- पद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
- बाबुको नामपुर्णबहादुर गुरुङ
- आमाको नाम:सुकुमाया गुरुङ
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहार
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- काठमाण्डौ
- मिति 2059-09-14
- पुनस्थापित भएको भए मिति2063-02-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- भएको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:कार्कीमनकामना
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय गाउको घाटमा २ दिन पछि
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोगाउं गाविस ३ निवासी नेपाली काङ्ग्रेसका कार्यकर्ता ३७ वर्षीय भोजबहादुर गुरुङलाई ठुलोगाउँ लगायतका घटनामा सुराकी गरेको आरोपमा माओवादीको एक समूहले घरबाट अपहरण गरि छिमेकी जिल्ला नुवाकोट मनकामना गाविस ९ मा लगेर धारिलो हतियार पयोग गरि हत्या गरेका थिए।