2002-12-28 - incident - Salyan district २०५९-०९-१३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-08589 अभिलेखालय सि. नं.: NCA-08589

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3172
  • अ. नं.226
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:6
  • टोलको नाम:सल्लीवजार
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2046
  • महिना:02
  • गते:22
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:कालेगाउँ
  • वार्ड नं.:9
  • टोल:कालेगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:6
  • टोल:सल्लीवजार
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामप्रभाकर निमावि देवस्थल- ९
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर बस्नेत
  • आमाको नाम:गुलावी बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-13
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:देवस्थल
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • देवस्थल गाविस ७ वनगार खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला खल‍गा गाविस- ९ कालेगाउँ घर भई देवस्थल गाविस- ६ सल्लीवजारका १३ वर्षीय पूर्णबहादुर बस्नेतलाई ०५९ पुस १३ गते सेनाले एट्टीवनको वम प्रहार गर्दा छर्रा लाग्न गई घाइते भएकोमा औषधी उपचारका लागि नेपालगंज तर्फ लैजाँदै गर्दा सुर्खेत जिल्लाको भैसे भन्ने स्थानमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री