2002-12-28 - incident - Kavre district २०५९-०९-१३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-08573 अभिलेखालय सि. नं.: NCA-08573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१६
  • पीडितको नाम र थर:देवमाया अधिकारी
  • ठेगाना:काभ्रे, पाँचखाल
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:काभ्रे जिल्ला पाँचखाल गाविस ३ बस्ने दवेमाया अधिकारीलाई बागवजारस्थित भक्तपुर बसपार्क अगाडि रेडक्रस भवनसँग ै रहको ॐ शक्ति शान्ति नेपालको अनलि तिवारी नाम बताउने कथति धामीले काम्ने रागे निको पार्ने बहानामा पटकपटक बोक्सी बनाउने पय्र त्न गरेको साथै मिति २०५९/९/१३ गते निजलेआफ्ना१५/२० जना समथर्कसहितको टोलीबनपेा १० स्थित उगेश््र वरको मशानघाटमा ल्याई चरम मानसिक र शारीरिक यातना दिएको र निजलाई जस्तै अन्य महिलाहरूलाई विभनि्न ठाउमँा बोक्सी बकाउने नाममा यातना दिएको हुँदा निजहरूलाई पक्राउ गरी कारबाही गरी निज अधिकारीको मानवअधिकारको रक्षा गरी पाऊँ भनी आयोगमा निवदेन दर्ता
  • उल्लङ्घनकर्ता:अनलि तिवारी नामक धामी
  • आयोगको निर्णय:निजलाई रु. ३०,०००/- क्षतिपूर्तिस्वरूपउपलव्ध गराइदिने सम्बन्धमा मन्त्रिपरिषद् सविचालयमार्फत् श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६०/१/२३ को निर्णय
  • आयोगबाट पठाइएको पत्र मिति:*च. नं. १५९९ मिति २०६०/३/४ मा मन्त्रिपरिषद् सचिवालयमा निर्णय कार्यान्वयनका लागि पठाइएको, संरक्षण २१८१ मिति २०६०/६/२१ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा ताकेता
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालय (आथरि्क प्रशासन शाखा)को च. नं. ५०७ मिति २०६०/८/१७ मा जि.प्र.का. काभ्रेमा क्षतिपूर्तिवापतको रु. ३०,०००/- को ड्राफ्ट सम्बन्धतलिाई बुझाइदनि पठाइएको भन्ने जानकारी पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री