2002-12-28 - incident - Bara district २०५९-०९-१३ - घटना - बारा जिल्ला

Archive ref no: NCA-08558 अभिलेखालय सि. नं.: NCA-08558

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10366
  • अ. नं.48
  • घटना भएको जिल्ला:बारा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:मधुवन
  • पीडित विवरण
  • पीडितको नाम:अनवारुल हक
  • जन्म मिति:
  • साल:2020
  • महिना:00
  • गते:00
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:रामपुरखाप
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:रामपुरखाप
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हक
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामअस्थाई प्रहरी पोष्ट, मधुवन, बारा
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामउद्धि हुसेन
  • आमाको नाम:सेरानेसा हुसेन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमना खातुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामपुरखाप गाविस-८ घर भई अस्थायी प्रहरी पोष्ट मधुवन बारामा कार्यरत प्रहरी हवल्दार ३४ वर्षीय अनवारुल हकको २०५९ पुस १३ गते अस्थायी प्रहरी पोष्ट बारा मधुवनमा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री