2002-12-28 - incident - Bara district २०५९-०९-१३ - घटना - बारा जिल्ला

Archive ref no: NCA-08557 अभिलेखालय सि. नं.: NCA-08557

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.5796
  • अ. नं.5
  • घटना भएको जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:0
  • टोलको नाम:मधुवन चौकी
  • पीडित विवरण
  • पीडितको नाम:जयराम मुखिया वीन (देवराज)
  • जन्म मिति:
  • साल:2030
  • महिना:11
  • गते:24
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:कुडवा
  • वार्ड नं.:3
  • टोल:कुडुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:बारा
  • गाविस:कुडवा
  • वार्ड नं.:3
  • टोल:कुडुवा
  • लिङ्ग:पुरुष
  • थर:वीन
  • जात:दलित
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनेकपा माओवादी पार्टी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवदी
  • बाबुको नामवन्ती मुखीया वीन
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी मुखिया वीन
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:हरैया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुडवा गाविस ३ कुडवा निवासी माओवादी कार्यकर्ता २९ वर्षीय जयराम मुखिया वीनको २०५९ पुस १३ गते हरैया गाविसस्थित मधुवन चौकीमा माओवादीद्ये आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो। पीडितको लास माओवादी कार्यकर्ताहरुले नै त्यही नजिक रहेको जंगलमा सदगत गरेको खबर घर परिवारलाई दिइएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री