2002-12-28 - incident - Banke district २०५९-०९-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-08556 अभिलेखालय सि. नं.: NCA-08556

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8714
  • अ. नं.286
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोलको नाम:कुसुम
  • पीडित विवरण
  • पीडितको नाम:दिलाराम वली (ज्वाला आनन्द)
  • जन्म मिति:
  • साल:2005
  • महिना:06
  • गते:00
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:महादेवपुरी
  • वार्ड नं.:2
  • टोल:उडडयैन पश्चिमपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:डिसिएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डीसिएम
  • बाबुको नामस्व बलबहादुर वली
  • आमाको नाम:स्व विर्मा वली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैसरी वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरीहरु सबैको विवाह भैसकेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको गुहा
  • मिति 2059-11-00
  • पुनस्थापित भएको भए मिति2061-03-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-13
  • समय:00:00:04 AM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन। पार्टीका कार्यकर्ताले सदगत गरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके महादेवपुरी गाविस-२ निवासी माओवादी जिल्ला कमिटी सदस्य ५४ वर्षीय दिलाराम वली खासकुस्मा गाविस-२ कुसुममा पाटीको कामको सिलसिलामा रहेको अवस्थामा ०५९ पुस १३ गते बिहान ४ बजे संयुक्त सुरक्षा वेस क्याम्प कुसुमका सुरक्षाकर्मीले गोली हानी हत्या गरे। दिलारामका जेठा छोरा दिल्लीध्वज ०५९ जेठ १३ गते रुकुमको खारा भिडन्तमा घाइते भएको र उपचारको त्रममा ०५९ जेठ २० गते उनको मृत्यु भएको थियो। हाल घरमा आमा र एक छोरा मात्र छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री