2002-12-26 - incident - Tanahun district २०५९-०९-११ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-08547 अभिलेखालय सि. नं.: NCA-08547

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2927
  • अ. नं.16
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:ध्रवबाबु तिवारी
  • जन्म मिति:
  • साल:2017
  • महिना:05
  • गते:17
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चिती
  • वार्ड नं.:8
  • टोल:चिती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी अखिल क्रान्तीकारी
  • बाबुको नामडम्वर निधी तिवारी
  • आमाको नाम:रामेश्वरी तिवारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-11
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:खैरेनीटार
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • लक्ष्मी तिवारी
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-08-05
  • जानकारी दिने व्यक्तिको नाम:मधु तिवारी
  • पद
  • सदस्य
  • कार्यालय
  • नेकपा माओवादी
  • उनको भनाइचिती गाविस-८ निवासी एमाओवादीका अखिल क्रान्तीकारी किसान संघका जिल्ला कमिटी सदस्य ध्रुवबावु तिवारीलाई २०५९ पुस ११ गते लमजुङको भोर्लेटार बाट गोरखा जाँदै गर्दा तनहुँ जिल्लाको खैरेनीबाट सेनाले गिरफ्तार गरी बेपता बनाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री