2002-12-25 - incident - Khotang district २०५९-०९-१० - घटना - खोटाङ जिल्ला

Archive ref no: NCA-08538 अभिलेखालय सि. नं.: NCA-08538

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4005
  • अ. नं.25
  • घटना भएको जिल्ला:खोटाङ
  • गाविस:बाँझो चिहानडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:सेखुवा खोला
  • पीडित विवरण
  • पीडितको नाम:दयाराम ढकाल
  • जन्म मिति:
  • साल:2031
  • महिना:12
  • गते:02
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:खोटाङ
  • गाविस:बाँझो चिहानडाँडा
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ढकाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस गाउँ कमिटी सदस्य
  • बाबुको नामदेवीप्रसाद ढकाल
  • आमाको नाम:कुलमाया ढकाल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:खोटाङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँझो चिहानडाँडा गाविस-१ घर भई नेपाली काँग्रेस गाउँ कमिटी सदस्य २८ वर्षीय दयाराम ढकाललाई २०५९ असोज १० गते पार्टी विरुद्ध सुराकी गरेको आरोपमा माओवादी कार्यकर्ताले अपहरण गरी सोही दिन बेलुका सेखुवाखोलामा पुर्‍याई हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री