2002-12-25 - incident - Kailali district २०५९-०९-१० - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-08536 अभिलेखालय सि. नं.: NCA-08536
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.321
- अ. नं.187
- घटना भएको जिल्ला:कैलाली
- गाविस:दुरगौली
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:जितबहादुर रावल
- जन्म मिति:
- साल:2034
- महिना:08
- गते:09
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:अछाम
- गाविस:पुत्लेतोला
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रावल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामलाल बहादुर रावल
- आमाको नाम:काली देवी रावल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी रावल
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:दुरगौली
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुत्लेतौल गाविस ५ का २५ वर्षीय माओवादी जितबहादुर रावलको कैलाली जिल्लाको दुर्गौलीमा २०५९ पुस १० गते भएको दोहोरो भिडन्तमा मृत्यु भयो।