2002-12-25 - incident - Dadeldhura district २०५९-०९-१० - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-08532 अभिलेखालय सि. नं.: NCA-08532

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8128
  • अ. नं.90
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:0
  • टोलको नाम:बुडर
  • पीडित विवरण
  • पीडितको नाम:अमर सिंह बोहरा
  • जन्म मिति:
  • साल:2018
  • महिना:01
  • गते:00
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:पिपलाडी
  • वार्ड नं.:4
  • टोल:लक्ष्मीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बोहरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी बैतडी जिल्ला कमिटी सदस्य
  • बाबुको नामगणेश बोहरा
  • आमाको नाम:दामा बोहरा
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवि बोहरा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:नखुलेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिपलाडी गाविस-४ निवासी माओवादी बैतडी जिल्ला कमिटी सदस्य ४१ वर्षीय अमरसिंह बोहरालाई २०५९ पुस १० गते व‍तडीबाट कञ्चनपुर घरतर्फ आईरहेको अवस्थामा उनलाई सुरक्षाकर्मीले डडेल्धुराको जोगबुडामा गिरफ्तार गरी गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री