2002-12-22 - incident - Panchthar district २०५९-०९-०७ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-08518 अभिलेखालय सि. नं.: NCA-08518

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.2511
  • अ. नं.28
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:एकलाखे भञ्ज्याङ
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर दनुवार
  • जन्म मिति:
  • साल:2035
  • महिना:11
  • गते:13
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:कटारी
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दनुवार
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना वटुकदल गुल्म पाँचथर
  • पद:लेसनायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचत्रबहादुर दनुवार
  • आमाको नाम:फूलकुमारी दनुवार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शर्मिला दनुवार
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-07
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक छाउनी काठमाडौ
  • मिति:2059-08-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • आफन्तले सदगत गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटारी गाविस ६ का वटुक दल गणबाट सर्च अप्रेशानमा खटिएका प्युठ २२ वर्षीय प्रेमबहादुर दनुवारको ०५९ पुस ७ गते दिउँसो माओवादीले विच्छायाएको विघुतीय धरपामा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री