2002-12-21 - incident - Sankhuwasabha district २०५९-०९-०६ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-08512 अभिलेखालय सि. नं.: NCA-08512

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1997
  • अ. नं.21
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:नुम
  • वार्ड नं.:5
  • टोलको नाम:फ्याक्सिन्दा
  • पीडित विवरण
  • पीडितको नाम:गोबिन्द गिरी
  • जन्म मिति:
  • साल:2035
  • महिना:02
  • गते:25
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:खाँदवारी नपा
  • वार्ड नं.:2
  • टोल:चेवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला वन कार्यलय ,संखुवा सभा
  • पद:वन रक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानवाहादुर गिरी
  • आमाको नाम:गंगा माया गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुसीला गिरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:पावाखोला
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खाँदवारी नपा-२ निवासी २४ वर्षीय गोविन्द गिरीलाई जागिरको सिलसिलामा ०५९ पुस ६ गते पाथिभरा पुगेको अवस्थामा माओवादी कार्यकर्ताहरुले सुराकीको आरोपमा अपहरण गरी हत्या गरेका थिए। माओवादीले ०६३ भदौ १८ गते विज्ञप्ति निकाली पीडितलाई हत्या गरेको सार्वजनिक गरेका थिए। तर पीडितको लास भने कहीँ फेला पर्न सकेन। विज्ञप्तिको आधारमा पीडित परिवारले काजकरिया गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री