2002-12-21 - incident - Bardiya district २०५९-०९-०६ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08508 अभिलेखालय सि. नं.: NCA-08508
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7617
- अ. नं.472
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:2
- टोलको नाम:पहाडीपुर
- पीडित विवरण
- पीडितको नाम:लक्ष्मण चौधरी
- जन्म मिति:
- साल:2035
- महिना:03
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:राजापुर
- वार्ड नं.:4
- टोल:राजापुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
- बाबुको नामबासु थारु
- आमाको नाम:शान्ता थारु
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:श्यामकुमारी थारु
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या13
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:पशुपतीनगर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया राजापुर गाविस-४ राजापुरका २४ वर्षीय लक्ष्मण थारुलाई ०५९ पुस ६ गते माओवादी कार्यकर्ताको रुपमा सक्रिय रही पशुपतिनगर गाविस-६ पहाडीपुरमा स्थानीय व्यक्तिको घरमा बसिरहेको अवस्थामा शाही नेपाली सेनाले घर घेरा हाली गोली हानी हत्या गर्यो। लास पीडित परिवारले पाउन सकेनन्। मृतक माओवादी सेनामा आवद्ध थिए।