2002-12-19 - incident - Myagdi district २०५९-०९-०४ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-08486 अभिलेखालय सि. नं.: NCA-08486

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6252
  • अ. नं.89
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:ओखरवोट
  • वार्ड नं.:7
  • टोलको नाम:फूलबारी
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर बुढा
  • जन्म मिति:
  • साल:2040
  • महिना:01
  • गते:03
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:रुम
  • वार्ड नं.:7
  • टोल:लुम्सिपार
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:रुम
  • वार्ड नं.:7
  • टोल:लुम्सिपार
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर बुढा
  • आमाको नाम:धनमायाँ बुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-04
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:ओखरवोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुम गाविस-७ निवासी कृष्णबहादुर बुढा तातोपानीमा नुहाउन गएका बाबुलाई खर्च पुर्‍याई घर फर्केने क्रममा ०५९ पुस ४ गते दिउँसो ४ बजे ओखरबोट गाविसको फूलबारी नजिकै गस्तीबाट फर्कदै गरेका सैनिक टोलीले गिरफ्तार गरी सोही ठाँउमा गोलीहानी हत्या गरेको थियो। केही मिनेट अघि गस्ती हिडेको सेनाको टोलीमाथी माओवादीले सकेट बम प्रहार गरी भागेपछि सेनाले सर्वसाधारणलाई गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री