2002-12-19 - incident - Myagdi district २०५९-०९-०४ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-08487 अभिलेखालय सि. नं.: NCA-08487

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6246
  • अ. नं.87
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:ओखरवोट
  • वार्ड नं.:7
  • टोलको नाम:फूलबारी
  • पीडित विवरण
  • पीडितको नाम:हेमेन्द्र सिउथानी
  • जन्म मिति:
  • साल:2045
  • महिना:11
  • गते:07
  • उमेर:14
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:रुम
  • वार्ड नं.:7
  • टोल:लुम्सिपार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिउथानी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामराष्टिय मावि, रुम
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसकबहादुर सिउथानी (रामप्रसाद घर्तीमगर)
  • आमाको नाम:चिजमाया सिउथानी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • रुपन्देही जिल्लाको सुनवल
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • रुपन्देही जिल्लाको सुनवलमा बसोबास।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-04
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:ओखरवोट
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुम गाविस-७ निवासी राष्टिय मावि,रुममा अध्ययनरत हेमेन्द्र सिउथानी सहयोगी कृष्णसँग सिङा तातोपानीमा नुहाउन गएका बाबुलाई खर्च छोडी घर फर्कने क्रममा गस्तीबाट फर्क्रने नेपाली सेनाको टोलीले बाटोमा समातेर दुवैजनालाई गोली हानी हत्या गरेको थियो। घटना हुनु केही समय अघि माओवादीले सेनाको गस्ती टोलीमाथी सकेट बम प्रहार गरेको थियो। त्यस पछि सेनाले सर्वसाधारणको हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री