2002-12-19 - incident - Kavre district २०५९-०९-०४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-08485 अभिलेखालय सि. नं.: NCA-08485

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9758
  • अ. नं.217
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:1
  • टोलको नाम:कुरगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:नमराज थापा
  • जन्म मिति:
  • साल:2025
  • महिना:04
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:1
  • टोल:कुरगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:मध्यपुर ठिमी नपा
  • वार्ड नं.:17
  • टोल:सानो ठिमी
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामनमोबुद्ध प्रावि
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामनखुलेको
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भगवती थापा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-04
  • समय:00:10:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:स्यामपाटी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पनौती, घाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्यामपाटी गाविस-१ कुरगाउँका प्रावि शिक्षक नमराज थापाको २०५९ पुस ४ गते नेकपा (माओवादी) का कार्यकर्ताहरूले विभत्स हत्या गरे। सुतिरहेका थापालाई रातको समयमा आएका ५ जना माओवादीहरूले दाहिने हात छिनाली, गर्धन, पिठ्यू र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका थिए। खुकुरी प्रहार गरिसकेपछि पनि शरीरभरी एसिड खन्याइ हिडेको जानकारी मृतक थापाको पत्नी भगवतीले दिइन्। नमोबुद्ध प्राविमा कार्यरत अस्थायी शिक्षक थापालाइ आक्रमण भएपछि त्यसको प्रतिकारमा आफ्नो लोग्नेलार्इ बचाउन लागेकि मृतक पत्नी भगवतीलाइ पनि माओवादीहरूले खुकुरीले काटी हिडेका थिए। घाइते भगवतीको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भयो। मृतक थापा केही समयदेखि स्वतन्त्र रुपले जिविकोपार्जन गर्दै आएका थिए। कुरगाउँको एकान्तमा उनको घर भएकाले हारगुहार पनि जुट्न नसकेको बताइयो। थापाको हत्या गर्नुपूर्व गाउँको बत्ति काटिएको र तत्काल कसैलाई खवर गरेमा सवैलाई मारिदिने धम्कि दिदै माओवादीहरू फर्किएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री