2002-12-19 - incident - Bardiya district २०५९-०९-०४ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-08481 अभिलेखालय सि. नं.: NCA-08481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5484
  • अ. नं.363
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:0
  • टोलको नाम:ओराली बजारको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:कल्पना योगी थारु (सम्झना)
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:पशुपतीनगर
  • वार्ड नं.:8
  • टोल:पठरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:योगी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जिल्ला कमिटी सदस्य
  • बाबुको नामभौना थारु
  • आमाको नाम:सिता थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुष्पराज योगी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया पशुपतिनगर गाविस-८ पथरैयाकी २१ वर्षीया कल्पना योगीलाई सेनाको टोलीले सूर्यपटुवा गाविस-५ बाट २०५९ पुस ४ गते विहान कव्जामा लिएर सोही गाविस-४ घुमाएर सूर्यपटुवा गाविस-५ बाट ०५९ पुस ४ गते विहान कव्जामा लिएर सोही गाविस-४ डल्ला घुमाएर सूर्यपटुवा गाविसकै ओराली जंगलमा लगी उनको श्रीमान पुष्पराजसँग हत्या गरे। लास घटनास्थलमै छोडी गए। लास सडिसकेको अवस्थामा भेटियो। सदगत गर्न पीडित परिवारले लास घर ल्याउन सकेनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री