2002-12-16 - incident - Tanahun district २०५९-०९-०१ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-08455 अभिलेखालय सि. नं.: NCA-08455

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9255
  • अ. नं.12
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:आँवुखैरेनी
  • वार्ड नं.:0
  • टोलको नाम:आबुखैरेनी
  • पीडित विवरण
  • पीडितको नाम:ध्रुवबावु तिवारी
  • जन्म मिति:
  • साल:2017
  • महिना:05
  • गते:17
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:भरतपुर नपा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:चिती
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एरिया कमिटी सदस्य
  • बाबुको नामडम्बरनिधि तिवारी
  • आमाको नाम:रामेश्वरी तिवारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-09-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:आँवुखैरेनी
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2066-08-05
  • जानकारी दिने व्यक्तिको नाम:मधु अधिकारी
  • पद
  • सद
  • कार्यालय
  • उनको भनाइलमजुङ जिल्ला चिती गाविस-९ चाम्बोटेका ४२ वर्षीय ध्रुवबाबु तिवारीलाई ०५८ पुस १ गते सेनाले तनहुँ जिल्लाको आबुखैरेनी गाविसबाट पक्राउ गरी बेसिशहरतर्फ सिचाइको गाडीमा लगेकोमा हालसम्म बेपत्ता बनाएको पिडितको पत्नी लक्ष्मीदेवी लोहनीले वताईन। पिडित नेकपा माओवादी निकट अखिल नेपाल किसान संघ क्रान्तिकारी लमजुङ जिल्ला अध्यक्ष थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री