2002-12-16 - incident - Bardiya district २०५९-०९-०१ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-08451 अभिलेखालय सि. नं.: NCA-08451
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7620
- अ. नं.473
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:4
- टोलको नाम:गिदरपुर
- पीडित विवरण
- पीडितको नाम:गुरुप्रसाद थारु
- जन्म मिति:
- साल:2022
- महिना:04
- गते:01
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:बर्दिया
- गाविस:मनाउ
- वार्ड नं.:4
- टोल:क्रान्तिपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थारु
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभोजलाल थारु
- आमाको नाम:फरारी थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गीता थारु
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-09-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:गोला
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लास पाउन सकिएन
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मनाउ गाविस-४ क्रान्तिपुरका ३७ वर्षीय गुरुप्रसाद थारुलाई २०५९ पुस १ गते गोला गाविस ४ गिदरपुरमा स्थानीय व्यक्तिको घरमा बसिरहेको अवस्थामा शाही नेपाली सेनाले घर घेरा हाली कव्जामा लिएर गोली हानी हत्या गरेका थिए।