2002-12-11 - incident - Sarlahi district २०५९-०८-२५ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-08419 अभिलेखालय सि. नं.: NCA-08419

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.7044
  • अ. नं.25
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • टोलको नाम:खोरगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर माझी
  • जन्म मिति:
  • साल:2042
  • महिना:05
  • गते:11
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • टोल:खोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • टोल:खोर
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी, जनमिलिसिया सदस्य
  • बाबुको नाममंगले माझी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:साहिलीमाया माझी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस, सर्लाही
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिनेहात गुमेको
  • उपचार गराएको अस्पतालको नाम
  • स्थानिय रुपमा उपचार
  • उपचार मिति 2059-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-25
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही-
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:9
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अत्रौली गाविस-९ का १७ वर्षीय माओवादी कार्यकर्ता ज्ञानबहादुर माझीको ०५९ मंसिर २५ गते आफैले बोकेको बम विष्फोटनमा परी दाहिने हात पूर्ण रुपमा क्षति भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री