2002-12-10 - incident - Salyan district २०५९-०८-२४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-08413 अभिलेखालय सि. नं.: NCA-08413

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2601
  • अ. नं.8
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:7
  • टोलको नाम:काले
  • पीडित विवरण
  • पीडितको नाम:डम्बरबहादुर वली
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:04
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:6
  • टोल:खहरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:7
  • टोल:कपुरकोट
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामनन्दराम वली
  • आमाको नाम:खली वली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रकली वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-24
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनवाङ-७ नाला खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानीगर्पा गाविस-६ खहरे घरभई धनवाङ-७ कपुरकोट बस्ने २८ वर्षीय डम्वरबहादुर वली २०५९ मंसिर २४ गते आफ्नो घर गएर पुन सोही दिन राती कपुरकोट तर्फ आउँदै गरेको समयमा धनावाङ गाविस-७ काले भन्ने ठाउँमा आइपुग्दा काठमाडौंबाट सर्चमा हिँडेको नेपाली सेनाको टोलीले बाटोमा नै गोली हानी हत्या गरेको र हत्या पछि लास बाटो भन्दा तल फालेर हिडेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री