2002-12-08 - incident - Sindhuli district २०५९-०८-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-08401 अभिलेखालय सि. नं.: NCA-08401

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.670
  • अ. नं.24
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:10
  • टोलको नाम:करकरी
  • पीडित विवरण
  • पीडितको नाम:दिलिपसिंह धामी
  • जन्म मिति:
  • साल:2024
  • महिना:06
  • गते:11
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:दत्तु
  • वार्ड नं.:6
  • टोल:थाप्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामपशुपति प्रशाद गण , सिन्धुली
  • पद:जमदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामफकिर सिंह धामी
  • आमाको नाम:जयन्ती देवि धामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जयन्ती देवि धामी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गुल्म तथा जिल्ला प्रशासनबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल छाउनी
  • मिति:2059-08-22
  • चिकित्सकको नाम:एम.एस.श्रेष्ठ
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दत्तु गाविस ६ निवासी नेपाली सेनाका जमदार ३५ वर्षीय दिलिपसिंह धामीको पशुपति प्रशाद गण अन्तर्गत सिनधुलीको भिमानमाइ स्थानमा निर्माणाधीन सडकको सुरक्षार्थ खटिएको अवस्थामा माओवादीहरुले थापेको विद्युतीय धराप विस्फोटमा परी २०५९ मंसिर २२ गते सिन्धुलीको करकरे भन्ने स्थानमा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री