2002-12-08 - incident - Sindhuli district २०५९-०८-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-08400 अभिलेखालय सि. नं.: NCA-08400

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10525
  • अ. नं.177
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:10
  • टोलको नाम:करकरे कल्याणी मन्दिर नजिक
  • पीडित विवरण
  • पीडितको नाम:अरुण देवकोटा
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:15
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:5
  • टोल:कुलावाघ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामबेसारे निमावि भद्रकाली
  • पद:प्रा वि शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनारायणबहादुर देवकोटा
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्दिरा कुमारी देवकोटा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:ग्रमिण विकास बैक सर्लाही लालबन्दीमा
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सर्लाही लालवन्दी
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घटना भएको ३ महिना पछि सबै छाडेर सर्लाही गएको। पहिले देखि पत्निको जागिर उही थियो।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-22
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गढौलीखोला दोभानमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा- ५ का शिक्षक अरुण देवकोटाको ०५९ मंसिर २२ गते कमलामाई नपा- १० स्थित कल्याणी मन्दिर अगाडि माओवादीले थापेको विद्युतीय धराप विस्फोट हुँदा मृत्यु भयो। सार्वजनिक बस (शिद्धबाबा यातायात) उक्त विस्फोटमा परेको थियो। काठमाण्डौबाट सिन्धुली तर्फ आउँदै गरेको ना २ ख ५८३७ नं को बस विस्फोटमा परेको थियो। उक्त घटनामा ५ जनाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री