2002-12-07 - incident - Siraha district २०५९-०८-२१ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-08393 अभिलेखालय सि. नं.: NCA-08393

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.5936
  • अ. नं.1
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:0
  • टोलको नाम:पोखरीडिल
  • पीडित विवरण
  • पीडितको नाम:रामखेलावन महतो
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:18
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:9
  • टोल:गोर्छारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामहरिचन महतो
  • आमाको नाम:सुगावती देवी महतो
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुश्मादेवी महतो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:महदेवापोर्ताहा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइब्रह्मान गोर्छारी गाविस ९ निबासी माओवादी कार्यकर्ता रामखेलाबन महतोलाई २०५९ मंसीर २१ गते महादेवापोर्ताहा गाविसस्थित बाटोबाट संयुक्त सुरक्षा फौजको टोलीले गिरफ्तार गरे। गिरफ्तारपछि पीडितको अबस्था हालसम्म अज्ञात रहेको छ। पीडित परिवारले उनको खोजीका लागि राष्ट्रिय मानवअधिकार आयोग आइसीआरसी र इन्सेकलगायतका संस्थाहरुमा निबेदन दिए पनि अवस्था भने थाहा हुन नसकेको बताए। लहानस्थित सैनिक पोष्टका सेनाद्वारा उनीसंगै गिरफ्तार गरिएका अर्का माओबादी कार्यकर्ता अशेश्वर यादव भने केही दिनपछि रिहा भए। पीडित परिवारले रेडक्रस सोसाइटीबाट रु १० हजार बाहेक अन्त कतैबाट कुनै किसिमको राहत पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री