2002-12-07 - incident - Siraha district २०५९-०८-२१ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-08394 अभिलेखालय सि. नं.: NCA-08394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6765
  • अ. नं.72
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:0
  • टोलको नाम:वाटोमा
  • पीडित विवरण
  • पीडितको नाम:जानुका अधिकारी (रेणु)
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:31
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:14
  • टोल:काउले
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:14
  • टोल:काउले
  • लिङ्ग:महिला
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता प्लाटुन कमाण्डर
  • बाबुको नामराम प्रसाद अधिकारी
  • आमाको नाम:स्व मेनुका गौतम अधिकारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लहान नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जानकारी हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कमलामाई नपा १४ काउले निवासी २१ बर्षिय जानुका अधिकारीको ०५९ मंसिर २१ गते सिरहा जिल्ला को लहानमा आक्रमण गरी फर्कदा आन्तरिक दुर्घटनामा परि मृत्यु भयो। माओवादीले ०५९ मंसिर १८ गते राती सिराहा का विभिन्न सरकारी कार्यालयहरु माथी आक्रमण गरेका थिए। सोही आक्रमणबाट फर्कदा बाटोमा जानुकाको मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री