2002-12-05 - incident - Sankhuwasabha district २०५९-०८-१९ - घटना - संखुवासभा जिल्ला

Archive ref no: NCA-08383 अभिलेखालय सि. नं.: NCA-08383

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1878
  • अ. नं.86
  • घटना भएको जिल्ला:संखुवासभा
  • गाविस:मावादिन
  • वार्ड नं.:3
  • टोलको नाम:बाघा
  • पीडित विवरण
  • पीडितको नाम:भीम बहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2006
  • महिना:03
  • गते:15
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:मावादिन
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:संखुवासभा
  • गाविस:मावादिन
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरूङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामभक्त बहदुर गुरुङ
  • आमाको नाम:जसमाया गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संचमाया गुरुङ
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:संखुवासभा
  • गाविस:मावादिन
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मावादिन गाविस-३ निवासी माओवादी कार्यकर्ता ५३ वर्षीय भीम बहादुर गुरुङलाई ०५९ मंसिर १९ गते आफ्नै घरमा वसिरहेको अवस्थामा चैनपुरबाट गएको सशस्त्र प्रहरीको गस्तिले घरबाट नै गिरफ्तार गरी घर देखि अलिकति टाढा लगि गोली हानि हत्या गरेका थिए। पीडितको लास स्थानीयवासीले नजिकैको जंगलमा लगि सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री