2002-12-04 - incident - Siraha district २०५९-०८-१८ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-08375 अभिलेखालय सि. नं.: NCA-08375
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2273
- अ. नं.26
- घटना भएको जिल्ला:सिराहा
- गाविस:लाहान न.पा.
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:टेकेन्द्र कटुवाल
- जन्म मिति:
- साल:2032
- महिना:08
- गते:11
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:झापा
- गाविस:तोपगाछी
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कटुवाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामताराबहादुर कटुवाल
- आमाको नाम:राधादेवी कटुवाल
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-18
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:लाहान न.पा.
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:बिराटनगर मोरङ
- मिति:2059-08-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिङघिया खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोपगाछी गाविस निवासी नेपाल प्रहरीमा कार्यरत टेकेन्द्र कटुवालको २०५९ मंसिर १८ गते सिरहा जिल्लामा कार्यरत रहँदा कार्यालयमा सुतिरहेको अवस्थामा माओवादी र्कायक्रताले गोली हानी हत्या गरेका थिए।