2002-12-04 - incident - Dang district २०५९-०८-१८ - घटना - दाङ जिल्ला
Archive ref no: NCA-08366 अभिलेखालय सि. नं.: NCA-08366
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5006
- अ. नं.9
- घटना भएको जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:3
- टोलको नाम:बेलुवा
- पीडित विवरण
- पीडितको नाम:शरद चौधरी
- जन्म मिति:
- साल:2042
- महिना:10
- गते:02
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:3
- टोल:बेलुवा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कार्यालयको नाम
- पद:सर्वसाधारण
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामअनन्तलाल चौधरी
- आमाको नाम:सवाली चौधरी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरीसकेकि
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला पशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-18
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:लक्ष्मीपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:महेन्द्र अस्पताल
- मिति:2059-08-19
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बेलुवा दाङ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लक्ष्मीपुर गाविस-३ बेलुवा निवासी शरद चौधरीको २०५९ मंसिर १८ गते गाँउमै पेन्डिया खाइरहेको बेला घोराहीको व्यारेकबाट गएको सेनाले सोही गाउँमा गोली हानी हत्या गरेको थियो। पीडित सर्वसाधारण थिए।