2002-12-03 - incident - Morang district २०५९-०८-१७ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-08358 अभिलेखालय सि. नं.: NCA-08358

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7354
  • अ. नं.28
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:2
  • टोलको नाम:बुढीखोला
  • पीडित विवरण
  • पीडितको नाम:विजय कार्की
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:03
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:वाहुनी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामअरूण छापाखाना।इटहरी सुनसरी
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादि गाउँ कमिटी सदस्य
  • बाबुको नामखड्ग बहादुर कार्की
  • आमाको नाम:देवीमाया कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:सुन्दरपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2059-08-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाहुनी गाविस-९ निवासी नेकपा माओवादी गाउँ कमिटी सदस्य १८ वर्षीय विजय कार्कीलाई २०५९ मंसिर १७ गते मोरङ सुनसरी जिल्लाको सीमा बुढीखोला पुलमा इटहरीबाट आएका सुरक्षाफौजले आफुमाथि आक्रमण गरेको आरोपमा गोली हानी हत्या गरे। लास सुरक्षाफौजले नै लगी भोलीपल्ट पोष्टमार्टम गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री