2002-12-02 - incident - Dolakha district २०५९-०८-१६ - घटना - दोलखा जिल्ला
Archive ref no: NCA-08348 अभिलेखालय सि. नं.: NCA-08348
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8450
- अ. नं.142
- घटना भएको जिल्ला:दोलखा
- गाविस:सुनखानी
- वार्ड नं.:4
- टोलको नाम:स्याउले वजार
- पीडित विवरण
- पीडितको नाम:बुद्धिमान पाख्रिन
- जन्म मिति:
- साल:2026
- महिना:09
- गते:11
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:ठूलोपातल
- वार्ड नं.:1
- टोल:भुसुने
- अस्थायी ठेगाना:
- जिल्ला:दोलखा
- गाविस:ठूलोपातल
- वार्ड नं.:1
- टोल:भुसुने
- लिङ्ग:पुरुष
- थर:पाख्रीन
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले जि.क. सदस्य
- बाबुको नामलालबहादुर पाख्रिन
- आमाको नाम:सुनमाया तमाङ
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तिमाया तमाङ
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:दोलखा
- गाविस:सुनखानी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोट
- मिति:2059-08-17
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- ठूलोपातल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठूलोपातल गाविस-१ भुसुने निवासी एमाले जिल्ला कमिटी सदस्य ३३ वर्षीय बुद्धिमान पाख्रिनलाई ०५९ मंसिर ९ गते ठूलोपातल-३ घरबाट राती करिव ४/५ वजेको समयमा माओवादी कार्यकर्ताहरुले अपहरण गरि लगेको र ०५९ मंसिर १६ गते विहान सुनखानी गाविस-४ स्याउलेमा लास भेटीएको थियो। उक्त लासको शारिर भरी निलडाम र काटिएको खतहरु थिए।