2002-12-01 - incident - Tehrathum district २०५९-०८-१५ - घटना - तेह्रथुम जिल्ला

Archive ref no: NCA-08346 अभिलेखालय सि. नं.: NCA-08346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2906
  • अ. नं.25
  • घटना भएको जिल्ला:तेह्रथुम
  • गाविस:सिम्ले
  • वार्ड नं.:6
  • टोलको नाम:ओख्रेको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:दिलु इडन्सम लिम्बू
  • जन्म मिति:
  • साल:2038
  • महिना:12
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:तेह्रथुम
  • गाविस:सुङनाम
  • वार्ड नं.:6
  • टोल:गैरिगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:लिम्वु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नाममनीराज थम्देन लिम्बू
  • आमाको नाम:ठुलीमाया थम्देन लिम्बु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय तेह्रथुम
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-15
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:तेह्रथुम
  • गाविस:सिम्ले
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुङनाम गाविस ६ की माओवादी कार्यकर्ता २१ वर्षीय दिलु इडन्सम लिम्बू जल्जले गविस २ नन्द किशोर दाहालको घरमा खाना खादै गरेको अवस्थामा २०५८ मंसिर १५ गते बिहान गस्तिमा गएको सुरक्षाकर्मीले घर घेरा हाली गिरफ्तार गरी आँखामा कालो पट्टी लगाएर सिम्ले-५ ओसी बजार सम्म पुराइ यातना दिई ओखेको जङगलमा पुराइ सुरक्षाकर्मीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री