2002-12-01 - incident - Achham district २०५९-०८-१५ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-08334 अभिलेखालय सि. नं.: NCA-08334

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1101
  • अ. नं.115
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:वीरपथ
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:फकिरसिंह विक
  • जन्म मिति:
  • साल:2040
  • महिना:03
  • गते:17
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:अछाम
  • गाविस:सेरा
  • वार्ड नं.:5
  • टोल:कवालिख
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी , सेना
  • बाबुको नाममन्दीरे विक
  • आमाको नाम:काली विक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-08-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:वीरपथ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेरा गाविस ५ कवालिखका १९ वर्षीय माओवादी सेना फकिरसिंह विकको २०५९ मंसिर १५ गते वीरपथ गाविस ३ मा सेनालाई प्रहार गर्न लागेको सकेट बम आफै पडकेर घाइते भई उपचारका लागी लैजादा डोटी जिल्लामा मृत्यू भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री