2002-11-27 - incident - Nuwakot district २०५९-०८-११ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-08300 अभिलेखालय सि. नं.: NCA-08300
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8174
- अ. नं.97
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:काउले
- वार्ड नं.:4
- टोलको नाम:खुरजुङ
- पीडित विवरण
- पीडितको नाम:चोक्ता तामाङ
- जन्म मिति:
- साल:2044
- महिना:00
- गते:00
- उमेर:15
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:काउले
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:काउले
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामनखुलेको
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकामीछिरिङ तामाङ
- आमाको नाम:सिरजोम तामाङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय, जिविस
- कति रकम बराबर (रु.)264500
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-08-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:काउले
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काउले गाविस-४ का १५ वर्षीय चोक्ता तामाङलाई २०५९ मङ्सिर ११ गते घेवाबाट घर फर्की रहेको बेला सेनाले अस्थाई क्याम्प खडा गरे राखेको थाहा नपाउँदा सेनाले अन्धाधुन्द गोली चलाउँदा मृत्यु भयो।